Yuba Sanchar #008

*This show is in Nepali Language*

As we are close to one of the greatest festival in Nepal, where domestic animals like goats, buffaloes, chicken, pigs are sacrificed in almost every every household but how healthly are these animals? Do they transfer any diseases to humans? How is the health condition of animals in Nepal? Like humans animals also carry parasites in their body but how they maintain balance in harming the host body while modifying their immune system? Listen to the full-bright scholar and animal scientist Dr Krishna Shakya. Similarly, swine flu is still spreading in full swing across the globe, what is the disease itself and what are the precautions? Listen a drama written and directed by Dr Govinda Dahal. What are the rituals and what modifications are required to make them revelent within Hinduism. Listen to Dr Pramod Dhakal’s talk of Purbaj Ka Kura. And finally a eulogy dedicated to the late Bijaya Ghimire-Bhandari on her sad and untimely death early this month.

Show Breakdown:

00:00 – 01:25 Opening
01:20 – 05:50 News
05:50 – 13:00 An interview with Dr Krishna Shakya
13:00 – 28:15 Drama on Swine Flu
28:15 – 33:00 Pyurbaj Ka Kura
33.30 – 42:30 An Eulogy dedicated to Late Bijaya Ghimire- Bhandari
42.30 – 43:00 Closing


नेपालीहरुको महान् चाड नजीकि‌दै गईरहेको परिप्रेक्षमा त्यहाँ बलि दिईने पशुपक्षीका मासु कति स्वस्थकर छन् त? के तिनीहरुबाट मानिसमा कुनै रोग त सर्दैनन्? नेपालमा पशुपक्षीहरुको स्वास्थ स्थिति के छ त? मानव जातिमा जस्तै तिनमा पनि परजीवीहरु पाईन्छन् तर कसरी तिनले आफ्नो प्रतिरक्षा प्रणालीलाई परिवर्तन गर्दै अन्य शरीरलाई असर गरी कसरी सन्तुलन कायम गर्छन् त? सुनौ‌ फुलब्राईट स्कलर एव‌ जीव वैज्ञानिक डा. कृष्ण शाक्यबाट। त्यसै गरी स्वाईन फ्ल्यू अझै पनि महामारीका रुपमा फैलि‌दैछ। यो रोग के हो र यसको रोकथाम कसरी गर्ने? डा. गोविन्द दाहालद्वारा रचित एव‌ निर्देशित रेडियो नाटक सुनौ‌। परम्परा के हुन् र तिनलाई हिन्दुत्वमा सार्थक बनाउन के गर्नु पर्ला त? सुनौ‌ डा. प्रमोद ढकाललाई ‘पूर्वजका कुरा’ कार्यक्रममा। अन्तमा यसै महिना असामयिक निधन भएका स्वर्गीय विजया घिमिरे भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली।

००:०० – ०१:२५ आरम्भ
०१:२५ – ०५:५० समाचार
०५:५० – १३:०० डा. कृष्ण शाक्यस‌ग अन्तरवार्ता
१३:०० – २८:१५ स्वाईन फ्ल्यूबारे रेडियो नाटक
२८:१५ – ३३:३० पूर्वजका कुरा
३३:३० – ४२:३० स्वर्गीय विजया घिमिरे भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली
४२:३० – ४३:०० समापन

Yuba Sanchar - Program #008

 

Leave a Reply