प्रवास, रेडियो नाटक र स्वास्थ्य

गोविन्द दाहाल

आदीमकालदेखि आजसम्मको मानव सभ्यताको इतिहासले के देखाँउदछ भने मानव आजभन्दा भोली वा भोली भन्दा पर्सी अझ असल र ग’णात्मक जीवनको खोजीमै तल्लीन छ । यही खोजीकै क्रममा एक देशमा जन्मे ह’र्केका नागरिक अर्को देशमा बसाइ सर्ने र यदि नयाँ ठाँउमै जीन्दगी वढी सहज ह’ने देखिएमा त्यँही प्रवासी भएर वस्ने चलन पनि मानव इतिहासमा नौलो होइन र यो अभ्यास विगतमा भन्दा हालका वर्षहरुमा अझ वढी देखिएको छ ।

जाँहीँ वसेपनि दरिलो आर्थिक अवस्था, स्तरिय शिक्षा, र भौतिक तथा मानसिक स’स्वास्थ्यविना ग’णात्मक जीवन प्राप्त गर्न सकिन्न । क्यानडामा केहि वर्ष अघि मात्र गरिएको अन’सन्धानले के देखाएको छ भने शिक्षित तथा आर्थिक रुपमा सम्पन्न ब्यक्तिहरु विपन्न र अशिक्षित ब्यक्तिहरुको त’लनामा सचेत त छन् नै, तरपनि कतिपय आधारभ”त स्वास्थ्यका लागि आवश्यक क’राहरुमा, यीनीहरु पनि, विशेषगरी प्रवासीहरु, अनविज्ञ नै हँ’दा रहेछन् । जस्को फलस्वरुप दरिलो आर्थिक अवस्था र स्तरिय शिक्षा भएका मानिसहरुलाई पनि निरोगी भई ग’णात्मक जीवन जीउन सहज ह’दोरहेनछ ।
यस्तो अवस्थामा स्वदेश तथा प्रवासमा बसीरहेका समस्त नेपालीहरुलाई नविनतम खवर तथा स्वास्थ्य सम्वन्धि विविध जानकारी दिने हेत’ले हामीले सि.एप्m.एप्m.एन. मार्फत य’वा संचार इन्टर्नेट रेडियो संचालन गरिरहेका छौं । त्यसो त विगतका वर्षहरुजस्तो नभै गत वर्ष देखि सि.एप्m.एप्m.एन. का सवै कार्यक्रमहरु शिक्षा र संचारमा मात्र केन्द्रित छन् । शिक्षा अन्तर्गत द”र शिक्षा र संचार अन्तर्गत, माथि भनिए भैm इन्टर्नेट रेडियोलाई सि.एप्m.एप्m.एन. ले विशेष महत्वका साथ लिएको छ । इन्टर्नेट रेडियो सम्वन्धमा हाम्रा मित्र शालिग्राम अर्यालले सेप्टेम्वर २००९ मा प्रकासित अटवा चौतारीको वर्ष ८ अंक १७ पेज २५ देखि २६ मा लेखिसक्न’ भएकोले यस कार्यक्रम अन्तर्गत हाल प्रस्त’त भइरहेको रेडियो नाटकवारे मात्र म छोटो जानकारी दिन चाहान्छ′ ।

माथि उल्लेखित स्वास्थ्य सम्वन्धि तथ्यहरुलाई ध्यानमा राखेर हालका लागि हामीहरुले विश्वका अन्य मानवहरुलाई भैm नेपालीहरुको स्वास्थ्यमा प्रतिक’ल प्रभाव पार्ने विविध विषयहरुलाई समेटेर कार्यक्रम तयार गर्ने र तिनीहरुलाई रेडियो नाटकको माध्यामद्वारा प्रसारण गर्दै जाने उद्घेश्य राखेका छौं । जननी र जन्मभ”मि स्वर्गभन्दा पनि प्यारा ह’न्छन् भने भैm मातृभूमिलाई केहि सानै भए पनि टेवा दिने हेत’ले यो जमर्को गरिएको हो । हाम्रो कार्यक्रम प्रसारणको माध्याम इन्टर्नेट रेडियो भएकाले आप्mनो अन’कुलता अन’सार तपाई जहिले पनि र जति पटक पनि दोहो¥याएर स’न्न सक्न’हुनेछ । यी कार्यक्रम डाउनलोड गरी क्यासेट तथा सिडिमा कपी गरेर पनि स’न्न सकिन्छ । कृपया चबमष्य।आाल।अब मा गएर हाम्रा कार्यक्रम सुन्न र आप्mनो स’झाव भए पठाउन हामी यहाहरु सवैमा विनम्र अन’रोध गर्दछौं ।

Please visit http://radio.cffn.ca  that is currently evolving and learn more about our mission. The proponents look forward to having cooperation and participation from many generous individuals and institutions for educating rural and marginalized people of Nepal.

Leave a Reply