Yuba Sanchar: Youth Oral Presentation – Reshma Dahal

 *This show is in Nepali Language*

In this Yuba Sanchar special presentation, Reshma Dahal recites the presentation she delivered at an oral presentation competition held by the International Nepali Literacy Society (INLS). She speaks about bringing a bright future to Nepal by uniting its people of varied cultural, linguistic, geographic and economic backgrounds.


२०६९ सालको नेपाल गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास अटवा क्यानाडा र अंतरराष्ट्रीय नेपाली साहित्य समाज अटवाको संयुक्त आयोजनामा क्यानाडाको राजधानी अटवामा गरिएको वक्तृत्वकला प्रतियोगितामा सुश्री रेश्मा दाहालले राखेका भनाईलाइ युवा संचार रेडियो कार्यक्रमको यो बिशेष प्रस्तुतीमा प्रस्तुत गरिएका छन्  . उनी भन्छिन, विभिन्न सामाजिक आर्थिक भौगोलिक तथा सांस्कृतिक पहिचान भएका नेपालीहरु साचो अर्थमा एक नभए सम्म नेपालको भबिष्य उज्ज्वल बनाउन सम्भब छैन .

Video:

Video Link: http://www.youtube.com/watch?v=OzxV74DlMbA 

Audio:
Yuba Sanchar : Youth Oral Presentation - Reshma Dahal

 

Leave a Reply